दर्शकको मन जित्दै मेरी आमा (भिडियो)

निर्मला पन्तले न्याय नपाएको ७ महिना बढी भैसक्यो। यो देशमा अझै पनि हाम्रा चेलीबेटीहरुका अस्मिता लुटिएका खबर संचार माध्यमहरुमा दिनानुदिन आइनैरहेका छन। बलात्कार जस्तो जघन्य अपराधका दोसि लाई कडा भन्दा कडा कार्वाही हुन पर्छ भनेर लेख साहित्य , आन्दोलन र बहस हुँदै आएको छ। दैनिक अखबारका पानाहरुमा छापिने रगतले लतपतिएका हाम्रा चेलीबेटीहरुको खबर सुन्दा कुन … Continue reading दर्शकको मन जित्दै मेरी आमा (भिडियो)